गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । कार्यमा वाधा आइपर्ला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ । मानसिक चञ्चलपनले पेशागत हानि हुने सम्भावना छ । शेयर बजारबाट पनि असफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4