+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ७:०२

आज विश्वास, धर्म र आस्था बढ्नेछ । लामो समयदेखि प्रतीक्षा गरीएको काम पूरा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेमी सङ्ग मधुर मिलनको योग पनि छ । शेयरबजारबाट फाइदा हुनेछ । कुनै शुभकर्म गर्नु अघि आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?