 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- ‘भ्वाइस किड्स’को चौैंथो सिजनको प्रिमियर नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित समारोहमा भयो।
- शोको पहिलो एपिसोड स्क्रिनिङ गरियो र प्रसारण शुक्रबारदेखि हिमालय टिभीमा सुरु हुनेछ।
- सो अवसरमा शो निर्देशक लक्ष्मण पौड्याल र कोचहरू उपस्थित थिए।
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’को चौैंथो सिजनलाई विहिबार प्रिमियर गरिएको छ । नयाँ बानेश्वरस्थित आइएनआई हलमा आयोजित समारोहमा शो प्रिमियर गरियो ।
सो अवसरमा शोको पहिलो एपिसोड स्क्रिनिङ गरियो । निर्देशक लक्ष्मण पौड्याल, कोचहरू सत्यराज आचार्य, मिलन नेवार र मेलिना राई सो अवसरमा उपस्थित थिए ।
चौंथो सिजनको प्रसारण शुक्रबारदेखि हिमालय टिभीमा सुरु हुँदैछ । सोमबार नयाँ सिजनको मर्मस्पर्शी प्रोमो सार्वजनिक गरिएको थियो ।
चौंथो सिजन प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुने जनाइएको छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4