आज चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउने समय छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेमी वा शुभ चिन्तकबाट सहयोग पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4