आज विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि राधाकृष्ण भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4