+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते ७:५३

आज धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ । शेयर बजारमा सफलताको सम्भावनालाई नकार्न सकिँदैन । समयको सही सदुपयोग पनि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आजको शुभ दिशा उत्तर वा नैऋत्य हो । कुनै शुभकर्म गर्नु पूर्व कालीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?