आज पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । शेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो होला ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4