+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते ७:३०

आज घरमा अतिथिको आगमन हुनेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । तर स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कुनै शुभकर्म गर्नु अघि भगवान शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?