+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पूर्वराष्ट्रपतिलाई पार्टीमा नआउनुस् भन्न हुन्न : आनन्द पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते २१:०७

३ साउन, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले स्वागत गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

च्यासलमा बसेको पोलिटब्युरो बैठकमा पोखरेलले पूर्वराष्ट्रपतिलाई रोक्नेगरी मनसाय बनाउन नहुने बताएका हुन् ।

‘हामी एउटा वडाध्यक्ष पार्टीमा प्रवेश गर्ने भयो भन्दा खुशी हुन्छौं, स्वागत गर्छौ’ पोखरेलले भने, ‘पूर्वराष्ट्रपति आउँछु काम गर्छु भन्दा नआउनुस् भन्न हुन्न ।’

यद्यपि यसबारे पार्टीले आवश्यक निर्णय लिनुपर्ने उनले बताए ।

‘सबै सुविधा त्यागेर आउने भनेपछि स्वागत गर्नुपर्छ । हामीले कसकसलाई त स्वागत गरेका छौं’, पोखरेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?