आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शुभ र मङ्गल कार्यको योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4