आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । निर्णायक क्षमतामा कमी आउनेछ । साँझमा कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4