आज लामो समय पछि आफन्तसँग भेट घाट हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । प्रेमी प्रेमीबाट विशेष सहयोग पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4