+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते ६:४१

आज रमणीय र सुखद् यात्राको हुनेछ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ । नयाँनयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?