+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते ६:४२

आज मिश्रित फल मिल्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । शैक्षिक पक्ष कमजोर हुनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ । आजको शुभ दिशा पूर्व वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?