+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते ६:४३

आज लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आज धैर्यता पूर्वक काम गर्नु पर्ने देखिन्छ । मित्रसँग मीठो भेटघाट पनि रहला । आजको शुभ दिशा उत्तर वा ईशान हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?