आज धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला । मित्रबाट विशेष सहयोग मिल्नेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सुखसुविधा भोग गर्न पाइनेछ । आजको शुभ दिशा उत्तर वा पूर्व हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4