आज बन्न लागेको काम बिग्रनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । पढाइलेखाइमा पनि बाधा आउन र उल्झन आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4