आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् । समाजिक कार्यमा मन जाला । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4