+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते ६:२५

आज नयाँ काममा हात हाल्ने समय छ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलता पनि पाइनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवान् हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?