आज अनावश्यक काममा सहभागिता जनाइने छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुने सम्भावना छ । आज कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4