आज परिवारमा सुख सन्तोष छाउनेछ । धनार्जनका नयाँ योजनाहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ । माया प्रेममा सामीप्यता बढ्नेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । आज कुनै शुभकर्म गर्नुपूर्व भगवान् शिवजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4