आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । चोटपटकको भय छ सचेत रहनुहोला, तर वैदेशिक काम भने सफल रहनेछ । साँझमा आफन्त र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4