आज शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । पुनर्मिलनको योग पनि रहेको छ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4