 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा दाङका २२ वर्षीय रमेश खड्का पक्राउ परेका छन्।
- जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रमेश खड्कालाई पक्राउ गरेको हो।
- उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
१४ साउन, काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4