+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ७:४९

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । रमणीय र सुखद् यात्राको योग छन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्दा शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?