२९ साउन, काठमाडौं । संघीय संसद्को वेबसाइटको सर्भर डाउन भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरी सर्भरमा समस्या देखिएकोले समाधानको काम भइरहेको बताउँछन् ।
‘सर्भर डाउन भएको छ । बनाउन भनिएको छ । प्रावधिक टिमले हेरिरहेको छ’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4