
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
- यसबारे सभामुख देवराज घिमिरेले बिहीबार सभालाई जानकारी गराएका हुन्।
- प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था छ।
२९ साउन, काठमाडौं । आगामी ४ भदौमा प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
यसबारे सभामुख देवराज घिमिरेले बिहीबार सभालाई जानकारी गराएका छन् ।
प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिना सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर प्रत्यक्ष कार्यक्रम हुने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4