+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ९ गते ६:३५

आज मित्र वा आफन्तको सहयोग मिल्नेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने छ । धार्मिक र सफल यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आज कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?