आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ तर, जनताको गतिलो समर्थन पनि मिल्नेछ । आजको शुभ दिशा पश्चिम वा वायव्य हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघिभैरवजीलाईस्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4