+
+
Shares

काठमाडौं महानगरमा कवाड व्यवसायीको धर्ना (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ भदौ ११ गते १५:५३

११ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरूले आज तेस्रो  दिन पनि प्रदर्शनलाई जारी राखेका छन् ।

कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा काठमाडौको विभिन्न स्थानबाट र्‍यालीसहितको प्रदर्शन गर्दै उनीहरूले महानगरको कार्यालय अगाडि धर्ना दिएका हुन् ।

कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट कुटपिट, ज्यादती र संरचना भत्काउने जस्ता काम भएको भन्दै संघर्ष समितिले निरन्तर आन्दोलन गरिरहेको छ ।

उनीहरूले संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन् ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?