+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ६:०५

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आजको शुभ दिशा पूर्व वा अग्निकोण हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरि कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?