+
+
Shares

धनु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते ६:०५

आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आजको शुभ दिशा उत्तर वा वायव्य हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीरामचन्द्रलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?