+
+

दिउँसै अँध्यारो भएको बुटवल (१५ तस्वीर)

टोपराज शर्मा टोपराज शर्मा
५ मिनेट अगाडि
0

अँध्यारोका कारण बुटवल बजार क्षेत्रमा गुडेका गाडीहरूले दिउँसै बत्ती बाल्नु परेको थियो भने तीव्र हावाहुरीका कारण सडकमै गाडी रोक्नुपर्ने अवस्था आएको थियो ।

मध्यपूर्व युद्ध लम्बिए मुद्रास्फीति र आपूर्ति शृङ्खला अनियन्त्रित हुन सक्ने

भुवन पौडेल भुवन पौडेल
५३ मिनेट अगाडि
0

नेपालको कुल आयातमध्ये करिब १७ प्रतिशत पेट्रोलियम पदार्थको छ । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य प्रतिब्यारेल १० डलरले वृद्धि हुँदा ०.४ प्रतिशत विन्दु मुद्रास्फीति थपिने आईएमएफको एक अध्ययनले पनि देखाएको छ ।

म सिनियर हुँ, संसदीय दलको नेतामा स्वाभाविक दाबी रहन्छ : अर्जुननरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

तर, संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गरे । 

सम्झनामा जेनजी शहीद

जेनजी शहीद, कहिल्यै बिर्सन्नौं तिमीहरूको बलिदानी (इन्टर्‍याक्टिभ स्टोरी)

ती आमालाई कस्तो लाग्यो होला, जसले यी लालाबाला गुमाइन् ? नौ महिना गर्भमा हुर्काएको, दशधारा दूध चुसाएको, आफ्नै काखमा खेलाएको सन्तान रगतपच्छे भएर ढल्दा उनको मन कसरी टुक्रियो होला ? वियोगको पीडाले कति दुख्यो होला ? अब मेरा सन्तान कहिल्यै…

समाचार

भेरी करिडोर : लासीक्याप-सिसौल सडकखण्ड निर्माणका लागि उच्चस्तरीय छलफल

भेरी करिडोर : लासीक्याप-सिसौल सडकखण्ड निर्माणका लागि उच्चस्तरीय छलफल

चैत १ गते नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले उक्त सडकखण्डको ३३ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

६ चैत, काठमाडौं । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बिहीबारदेखि तेस्रो अन्तर्राष्ट्रिय लुम्बिनी शान्ति महोत्सव सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त...

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?