+
+
Shares

मीन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते ६:१८

आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । कसैलाई सन्तान लाभ हुनसक्छ । मनोरञ्जनमा सहभागिता भइएला । शेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ । आजको शुभ दिशा पूर्व वा अग्निकोण हो । कुनै शुभकर्म गर्नु अघि माता शिवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?