+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ७:२१

आजको दिन लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । लाभदायक भेटघाटलाई नकार्न सकिदैन । प्रतिस्पर्धी परास्त होलान् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कुनै शुभकर्म गर्नु भगवान् श्रीकृष्णजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?