+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ७:२२

आज चिताएको कामले तीव्रता लिनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ । आफन्तको एवं परिवारजनबाट विशेष लाभ हुनेछ । प्रतिस्पर्धी परास्त होलान् । व्यापार व्यवसायमा श्र वृद्धि हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?