आज नयाँ कार्य वा रोजगारको योजना बन्नेछ । रमणीय र सुखद् यात्राको योग छ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4