+
+
Shares

जेन-जी प्रदर्शनकारीहरू कसरी छिरे संसद् भवन, ४० तस्वीरमा हेर्नुहोस्

आर्यन धिमाल शंकर गिरी आर्यन धिमाल, शंकर गिरी
२०८२ भदौ २३ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ भदौ, काठमाडौंमा सामाजिक सञ्जाल प्रतिबन्ध लगायतका एजेन्डा लिएर जेन-जी प्रदर्शनकारीहरू संसद भवन छिरे।
  • २०६२/०६३ को जनआन्दोलनपछि पहिलोपटक प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका हुन्।
  • प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको ब्यारिकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गरेका थिए।

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध लगायतका एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू सोमबार संसद् भवन छिरे ।

माइतीघरबाट बानेश्वर हिंडेको एक घन्टाभित्रै प्रदर्शनकारीहरू संसद भवन छिरेका हुन् । २०६२/०६३ को जनआन्दोलनपछि प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेको पहिलोपटक हो ।

यसअघि पनि थुप्रै आन्दोलन भए पनि आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर अगाडि बढ्न सकेका थिएनन् ।

सामान्य तयारीमा छिट्टै समयमा प्रदर्शनकारीहरू सुरक्षाकर्मीको ब्यारिकेड तोडेर निषेधित क्षेत्रतिर छिरेका थिए ।

कतिपय प्रदर्शनकारी स्कुले ड्रेसमै सहभागी थिए ।

हेर्नुहोस् तस्वीरहरूः

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?