
News Summary
Generated by OK AI. Editorially reviewed.- सोमबार काठमाडौंको बानेश्वरमा जेन-जी आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ।
- देशव्यापी प्रदर्शनमा भएको सरकारी दमनमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।
- घाइते प्रदर्शनकारीहरूलाई राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
२३ भदौ, काठमाडौं । जेन-जी आन्दोलनकारीमाथि प्रहरी प्रशासनले गरेको दमनमा परी एकजना प्रदर्शनकारीको निधन भएको छ ।
सोमबार देशव्यापी रूपमा भएको प्रदर्शनमा काठमाडौंको बानेश्वरमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको हो ।
प्रदर्शनकारीहरू भाव विह्वल बनेर आफ्ना साथीको शव सम्हालिरहेका देखिन्छन् ।
प्रदर्शनमा भएको सरकारी दमनमा दर्जनौं प्रदर्शनकारीहरू घाइते भएका छन् । उनीहरूको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4