२३ भदाै, काठमाडाैं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्था विरुद्ध जेनजी युवाहरुले गरेको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको छ ।
हालसम्म १९ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गरेपछि प्रहरीले गोली चलाएको थियो ।
काठमाडौं जिल्ला प्रशासनले कर्फ्यू जारी गरे पनि प्रदर्शनकारीहरू रातिसम्मै घर फर्किएनन् ।
हेर्नुस् तस्वीरहरू:



















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4