+
+
Shares

ओली र देउवाबीच भेटवार्ता जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा जेनजी प्रदर्शन र सामाजिक सञ्जाल प्रतिबन्धबारे कुराकानी भइरहेको छ।
  • मन्त्रिपरिषद् बैठक लगत्तै ओली र देउवा बीच भेटवार्ता सुरु भएको एक नेताले बताए।

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता चलिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै ओली र देउवाबीच कुराकानी भइरहेको हो। जेनजी प्रदर्शनका क्रममा भएका घटनाक्रम, सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध लगायतबारे कुराकानी भइरहेको एक नेताले बताए।

‘मन्त्रिपरिषद् बैठक लगत्तै उहाँहरूबीच कुराकानी सुरु भएको छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?