+
+
Shares

संघ र प्रदेशका सांसदलाई राजीनामा गराउने तयारीमा राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १४:०३

२४ भदौ, काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा गराउने तयारी गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा गराउने विषयमा छलफल भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना सबै सांसदहरूलाई राजीनामा गराउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?