२४ भदौ, काठमाडौं । प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगो लगाएका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले रामशाहपथ स्थित मन्त्रालयको भनवमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4