
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको घरमा प्रदर्शनीकारीले तोडफोड गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले नेता बस्नेतको घरमा रहेको मोटरसाइकलमा आगजनी गरी दिएका छन् ।
भक्तपुरको बालकोटस्थित घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् ।
जेनजीको दोस्रो दिनको प्रदर्शनमा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेता तथा सरकारी भवनहरूलाई लक्षित गरी आगजनी गरेका छन् ।
उनीहरूले संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च आयोग लगायतमा समेत आगजनी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4