३० भदौ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा अहिले नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह हुँदै छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।
हेर्नुहोस् शीतल निवासबाट प्रत्यक्ष प्रसारण–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4