 
																			३० भदौ, काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् ।
सोमबार पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने बताए ।
निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुने गरे अर्थमन्त्रालयले प्रयास गर्ने उनले बताए ।
अर्थमन्त्री खनालले राजस्वमा पनि कमी आउन दिन नहुने बताए ।
अर्थमन्त्री खनालले व्यक्तिगत काम लिएर कोही पनि आफूलाई भेट्न घरमा नआउन आग्रह गरे ।
म आफैं गाडी चलायर रास्ट्रपति भवन गएको भन्दै उनले चालकबाहेक अरू सुविधा नलिने घोषणा समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4