+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते ६:२५

आज मन सम्हाल्न आवश्यक हुनेछ, जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ । आजको शुभ दिशा पश्चिम वा अग्निकोण हो । कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?