आज सुखदुःख बराबरी खालको समय छ । मनमा उत्साह र उमङ्गको कमी देखिनसक्छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । मेहनतीहरूका लागि भने दिन फलदायी नै रहनेछ । प्राविधिक र वैदेशिक कार्य भने सहजै अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4