रोकिएको धन हात पर्ला । आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ । लाभदायक यात्रा होला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । शेयर बजारको क्षेत्रमा रूचि बढ्नेछ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4