+
+
Shares

दीपक, दीपा, जितुले अमेरिकामा दिए भव्य प्रस्तुति (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १३ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपालले टेक्सासको इर्भिङमा ‘मःम फेस्टिभल २०२५- दशैंतिहार मेला’मा ‘छक्कापञ्जा कमेडी टूर’ अन्तर्गत भब्य प्रस्तुति दिएका छन्।
  • उनीहरूले ‘छक्कापञ्जा’ फिल्मका हिट गीतमा नाच्दै दर्शकलाई मनोरञ्जन दिएका छन् र टेक्सासपछि अन्य अमेरिकी राज्यमा प्रस्तुति दिने तयारी रहेको छ।
  • कार्यक्रममा दीपक, दीपा, जितु, प्रेमराजा महत, अस्मिता अधिकारी र महेश काफ्लेले गायन प्रस्तुति पनि दिएका छन्।

मेरिल्याण्ड (अमेरिका) । ‘छक्कापञ्जा कमेडी टूर’ लिएर अमेरिका भ्रमणमा रहेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपालले टेक्सासमा भब्य प्रस्तुति दिएका छन् ।

त्यहाँको इर्भिङमा आयोजित भव्य ‘मःम फेस्टिभल २०२५- दशैंतिहार मेला’मा उनीहरूले प्रस्तुति दिएका हुन् । उनीहरूले ‘छक्कापञ्जा’ फिल्मका हिट गीतमा नाच्दै दर्शकलाई मनोरञ्जन दिए ।

टेक्सासपछि अन्य अमेरिकी राज्यमा प्रस्तुति दिने तयारी रहेको जनाइएको छ । उक्त कार्यक्रममा दीपक, दीपा, जितुसहित कलाकार प्रेमराजा महत, अस्मिता अधिकारी, महेश काफ्लेले पनि गायन प्रस्तुति दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?